बुटवल, २४ फागुन, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले काल्पनिक कथाको अन्धबिश्वासमा पर्दा सम्म नेपाली महिलाहरुको मुक्ति सम्भव नरहेको बताउनुभएको छ । अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा अखिल नेपाल महिला संघ र अखिल नेपाल महिलासंघ क्रान्तीकारीको प्रदेश कमिटीले आज बुटवलमा गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री ...