सिन्धुली २५ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुनकोसी मरिण डाइभर्सन सुरुङ ‘ब्रेक थ्रुु’ गर्ने कार्यक्रमका लागि सिन्धुलीको मुलकोट आइपुगेका छन् । नेपाली सेनाको हेलिकोप्टर चढेर साँझ प्रधानमन्त्री प्रचण्ड मुल्कोट आइपुगेका हुन् । मुल्कोटस्थित क्वालिटी बिच रिसोर्टमा बसेका दाहालले साँझै नजिकै रहेको सुनकोशी ...