काठमाडौं ९ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चामा आबद्ध दलहरूसँग चाँडै भएका हुनसक्ने बताएका छन्। केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै मोर्चामा रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढिरहेको जानकारी दिए। उनले भने, ‘हामीले संविधान र लोकतन्त्र रक्षा गर्नको लागि अन्य शक्तिसँग ...