काठमाडौं ३० पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा कानुन व्यवसायी पनि सहभागी भएका छन्। बुधबार दिउँसो सुरु भएको बैठकमा कांग्रेस निकट कानुन व्यवसायी सहभागी रहेका छन्। उनीहरूलाई कानुनी परामर्शका लागि बोलाइएको बैठकमा सहभागी कांग्रेसका एक नेताले बताए। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा ...