काठमाडौं ९ जेठ । जनता समाजवादी पार्टी (जसपां) नेपालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तत्काल रिहा गर्न माग गरेको छ। बुधबार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै सिरोहियालाई पूर्वाग्रह कैलाश सिरोहियालाई पूर्वाग्रही तथा प्रतिशोधपूर्ण ढङ्गबाट पक्राउ गरिएको र उनलाई तत्काल रिहा ...