काठमाडौँ २७ फागुनः चीनले यसै साता एक शीर्ष राजनीतिक बैठकमा इन्टरनेट प्रयोगकर्ताहरूलाई प्रतिबन्धित वेबसाइटहरूमा पहुँच प्रदान गर्ने सफ्टवेयरलाई नियन्त्रण (ब्लक)गर्ने प्रयासलाई तीव्रता दिने निष्कर्ष निकालेको छ। उक्त बैठकले ‘भर्चुअल प्राइभेट नेटवर्क ९भीपीएन०’ नियन्त्रणबारे ठोस कदम चाल्ने गरी अघि बढ्न चीन सरकार तयार भएको सफ्टवेयरको अग्रणी ...