बागलुङबागलुङ नगरपालिका–९ दुर्लेनीका किसानले झाडी फाँडेर ओखरका बिरुवा हुर्काएका छन् । उनीहरुले एक सय ४० रोपनीमा दुई हजार २०० ओखरका बिरुवा रोपेका थिए । दुर्लेनी सामुदायिक कृषि तथा जडीबुटी समूहमार्फत ओखरखेती थालेको समूहका अध्यक्ष देवबहादुर खड्काले जानकारी दिए । हाल ओखरखेतीमा १७ जना युवक संलग्न ...