काठमाडौं, २५ जेठ । नेकपा एमालेका नेता बामदेव गौतमले पार्टीमा एकताका लागि मध्यमार्गी प्रस्ताव अघि सार्नुभएको छ । पार्टी एकता राष्ट्रिय अभियानको तर्फबाट २ जेठ २०७५ मा कायम रहेको एमालेको स्थायी कमिटी बैठक बोलाउने र पार्टीमा उत्पन्न विषयबारे छलफल गर्ने प्रस्ताव अघि सार्नुभएको हो । ...