काठमाडौं, २२ जेठ । सीमा समस्या समाधान गर्ने मुख्य अस्त्रका रूपमा रहेको २०४ वर्ष पुरानो सुगौली सन्धिको सक्कल प्रति कतैपनि नपाएको सिमाविद् बुद्धिनारायण श्रेष्ठले बताउनु भयो । उहाले एबीसी टेलिभिजनका प्रधानसम्पादक शुभशंकर कंडेलसग कार्यक्रम आउटलुमा कुरा गर्दै सुगौली सन्धीको सक्कल कहि पनि भएको दावी ...