काठमाडौं, १८ असार । छिमेक तथा मित्र राष्ट्रको सार्वभौमिकता, स्वाधिनता र समृद्धिको पक्षमा सधै कुटनीतिक सन्तुलनमा उभिदै आएको चीनको सफल भ्रमण गरेका छन् प्रधानमन्त्री केपी शर्मा ओलीले । सन १९७८ मा देङको नीति लागु भएपछि प“ूजी र प्रविधिको चरम विकासबाट आर्थिक विकासमा तीव्रता हासिल गरेको ...