काठमाडौं : बौद्धनाथ स्तूप जस्तो विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक स्थलको प्रमुख पद ‘चिनियाँ लामा’ मा रहेका भूपति बज्र लामालाई गुठी संस्थानले पदमुक्त गरेको छ । यो निर्णयले बौद्ध क्षेत्रको धार्मिक व्यवस्थापन, गुठी प्रणाली र परम्परागत नियुक्तिमा नयाँ बहस छेडेको छ । भूमि व्यवस्था, सहकारी ...