गुल्मी, २ बैशाख । लामो समयपछि स्थानीय तहमा जनप्रतिनिधि आएपछि नागरिकले उनीहरुसँगै धेरै अपेक्षा गरेका थिए । आफूले चुनेर पठाएका प्रतिनिधिहरुले अनुभूति हुने खालका परिवर्तन गर्छन् भन्ने आशा नागरिकमा छ । तर, आधारभूत आवश्यकता नै पूरा गर्न नसकेपछि गुल्मीको रेसुंगा नगरपालिकावासीले भने स्थानीय सरकारसँग गुनासोको ...