काठमाडौं ६ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकहरुसँग कुनै कार्ड नखल्ने स्पष्टीकरण दिएका छन् । नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन नदिने र उनीहरुको जायज चासो र चिन्तालाई सम्बोधन गरेर अगाडि जाने ओली बताए । वाम वर्चस्वको गठबन्धन सरकार बनेको ...