सुन्दरताको भण्डार सारा के खनाया यसै रारामा रारा कि अप्सरा ? यो कविताको अंश हो, तत्कालीन राजा महेन्द्रको । पहिलो पटक राराको अवलकोन भ्रमण गर्न रारा पुगेका महेन्द्रले राराको सुन्दरताले लठ्ठिएर यसरी कविता कोरेका थिए । राजकीय शान र सौख भएका राजा महेन्द्रलाई रारा यति ...