काठमाडौं २७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा भविष्यको मसेत मार्ग दर्शन गर्ने योजना ल्याउने बताएका छन् । सोमबार नेपाल चेम्बर अफ कमर्शको ७२ औँ साधारणसभालाई लिखित सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बजेटमार्फत् केही नयाँ र गुणात्मक प्रकृतिका परियोजना ...