काठमाडौँ १० जेठ । तत्कालीन शेरबहादुर देउवा सरकारका गृहमन्त्री बालकृष्ण खाणले नक्कली भुटानी शरणार्थी बनाउने संगठित गिरोहका नाइके केशव दुलालबाट एक करोड २४ लाख ५० हजार रुपैयाँ बुझेपछि भुटानी शरणार्थीसम्बन्धी समस्या समाधानका लागि सुझाव दिन गठित समितिको कार्यादेश बदलेर कमाउधन्दा चलाएको भेटिएको छ । ...