मानिसहरुले सोचेजस्तो स्वतन्त्रता, आधुनिकता अधिकार अनि जीवनप्रतिको बुझाई र भोगाइको तालमेल नमिल्नाले पनि सायद आजकल सम्वन्धहरु निकै कमजोर बनिरहेका छन् । खुला समाज अनि आधुनिकताको नाममा गरिएका गलत प्रहसन प्रबिधिको गलत प्रयोग अनि बैबाहिक संस्थाप्रति र सम्वन्ध अनि खुशी प्रतिको अपुष्ट बुझाई सेल्फ अनुशासनको कमिले ...