काठमाडौं ७ असार । अन्तर्राष्ट्रिय योग दिवस र विश्व सङ्गीत दिवस एउटै दिन अर्थात् जुन २१ मा मनाइनु आफैंमा अर्थपूर्ण मानिन्छ, किनभने यी दुवै मानव जीवनको समग्र स्वास्थ्य र कल्याणसँग प्रत्यक्ष रूपमा सम्बन्धित छन्। योगले शरीर, मन र आत्माबीच सन्तुलन कायम गर्ने प्राचीन विधि प्रदान ...