बुटवल, २७ चैत्र । लकडाउनमा आफ्ना ग्राहकहरुलाई सुबिधा होस् भने बैक तथा बित्तीय संस्थाहरुले बिद्युतिय कारोबारमा जोड दिए संगै बैकिङ असुरक्षा पनि बढ्दै गएको छ । स्थानीयले बिद्युतिय कारोबार गर्न थालेपछि ह्याकरहरुले पनि उपद्युतिय कारोबारको बिचबाट पाईदा उठाउन थालेको गुनासो आउन थालेपछि बैकहरुको संगठन बैंकर्स ...