काठमाडौं, १० माघ । पाल्पाको रामपुरमा परीक्षणका रूपमा लगाइएको गोलभेँडा यतिखेर सर्वसाधारणको भान्छामा पुगेको छ । परीक्षणमा नै उत्पादन राम्रो भएपछि यसमा संलग्न प्राविधिक हर्षित बनेका छन् । उत्पादित गोलभेँडाको माग पनि बढेको छ । जिल्लामै नमूनाका रूपमा ठूलो क्षमताको उच्च प्रविधिको (हाइटेक) टनेलमा गत ...