काठमाण्डौं, १ मंसिर । हाम्रो पौरख हाम्रो कर : राष्ट्र निर्माणको दिगो भर भन्ने नाराका साथ आज छैठौं राष्ट्रिय कर दिवस मनाइँदैछ । २०५४ साल मंसिर १ गतेदेखि मूल्य अभिवृद्धि कर लागु भएको दिनको सम्झनामा राजश्वको महत्व र आवश्यकतालाई जानकारी गराउने उद्देश्यले २०६९ सालदेखि मंसिर ...