काठमाडौं । तिब्बतको केरुङनजिक हिमनदी फुटेर आएको विनाशकारी बाढीपछि त्यस क्षेत्रमा थप बाढी तथा पहिरोको जोखिम कायमै रहेकोविज्ञहरूले चेतावनी दिएका छन्। नेपालमा खोज, उद्धार तथा राहतका काम जारी रहेका बेला हिमनदी फुटेको क्षेत्रको भू–बनोट अझै अस्थिर रहेकाले बाँकी रहेका हिमनदी, चट्टान र कमजोर बनेका डाँडाहरू ...