काठमाडौं १५ असार । उपराष्ट्रीय सुरक्षा सल्लाहकार रहेका विक्रम मिश्रलाई भारत सरकारले नयाँ विदेश सचिवका रुपमा नियुक्त गरेको छ । मिश्र चीनको बारेमा विशेषज्ञ मानिन्छन् । मिश्रले विनय मोहन क्वात्रालाई विस्थापित गरेका छन् ।क्वात्रा भने भारतका लागि संयुक्त राज्य अमेरिको राजदूत नियुक्त हुने भारतीय ...