ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विक्रम मिश्र भारतका नयाँ विदेश सचिव नियुक्त, क्वात्रा अमेरिकाका लागि राजदूत हुने


एबीसी न्यूज
१५ असार २०८१, शनिबार   २ : ४४   बजे

 

काठमाडौं १५ असार । उपराष्ट्रीय सुरक्षा सल्लाहकार रहेका विक्रम मिश्रलाई भारत सरकारले नयाँ विदेश सचिवका रुपमा नियुक्त गरेको छ । मिश्र चीनको बारेमा विशेषज्ञ मानिन्छन् ।

मिश्रले विनय मोहन क्वात्रालाई विस्थापित गरेका छन् ।क्वात्रा भने भारतका लागि संयुक्त राज्य अमेरिको राजदूत नियुक्त हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । ६ महिना पहिले नै क्वात्राको विदेश सचिवको कार्यकाल सकिएको थियो । नयाँ विदेश सचिव मिश्रले जुलाई १ तारिखबाट कार्यभार सम्हाल्ने छन् ।

मिश्रले तीनजना प्रधानमन्त्री ( इंदर कुमार गुजराल, मनमोहन सिंह र नरेन्द्र मोदी ) को निजी सचिवका रूपमा सेवा गर्ने असामान्य मौका पाएका थिए ।

मिश्र उपराष्ट्रीय सुरक्षा सल्लाहकारको रूपमा नियुक्त हुनु पहिले २०१९देखि २०२१ सम्म चीनको राजदूतका रुपमा काम गरेका उच्चस्तरीय कुटनीतिज्ञ हुन् ।
५९ वर्षीय मिश्रले २०२० को जुनमा गलवान घाटीको संघर्षको पछि भारत र चीनका बीच वार्ता गराउन महत्वपूर्ण भूमिका खेलेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

सम्बन्धित

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group