काठमाडौं ५ असार । एसियाली विकास बैंकले मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब अनुदान दिने भएको छ। सञ्चालनमा नआउँदै २०७८ सालको बाढीले आयोजनाको हेडबक्समा ठूलो क्षति पुर्याएकाले हेडबक्स निर्माणका लागि २ अर्ब बढी नेपाली रुपैयाँ ९१९।७५ मिलियन अमेरिकी डलर० अनुदान दिने एडीबी तयार भएको खानेपानी मन्त्रालयका सचिव ...