काठमाडौं १८ जेठ । एमालेको राष्ट्रिय महिला भेलाले चुनावी गठबन्धनको नाममा कानुनी छिद्रको दुरुपयोग गर्दै महिलाका लागि निर्धारित प्रतिनिधित्व घटाउने काम भएको भन्दै निर्वाचन कानुन संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको छ । एमाले राष्ट्रिय महिला भेलाको निष्कर्ष स् चुनावी गठबन्धनले प्रतिनिधित्व घट्यो, कानुन संशोधन अपरिहार्यु काठमाडौंमा ...