काठमाडौं ११ जेठ । नागरिकता विवाद खडा गराएर २०८१ जेठ ८ गते मंगलबार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कान्तिपुरको केन्द्रीय कार्यालयबाटमा कार्यरत रहेकै बेला प्रहरीबलले पक्राउ गरेर धनुषा पुर्याएको छ। यसबीचमा प्रहरीमा दर्ता भएको जाहेरीमा गरिएका दाबी, प्रहरीले गरेको सोधपुछ, सरकारी वकिलको कार्यालयले ...