काठमाडौं, ३ असार । नेकपा एमालेका नेता ईश्वर पोखरेलले जुनसुकै किसिमका बाधा व्यवधान तथा आरोप–लाञ्छना लगाइए पनि आम पार्टीपंक्ति र जनअपेक्षाअनुसार पार्टी पुनर्गठन हुने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले एमाले पुनर्गठन भइछाड्ने विश्वास व्यक्त गर्दै शुभकामना दिएका हुन्। एमालेलाई नयाँ स्तरमा सुदृढ र व्यवस्थित ...