काठमाडौं २२ फागुन । जारी इजरायली आक्रमणबाट गाजापट्टीमा प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या ३० हजार ५३४ पुगेको छ । इजरायली सेनाले गत २४ घण्टामा १२४ प्यालेस्टाइनीको हत्या गरेको बताइएको छ । आक्रमणमा २१० अन्य घाइते भएको बताइएको छ । अक्टोबर ७, २०२३ मा इजरायल–हमास द्वन्द्व सुरु ...