काठमाडौं, १५ फागुन । नेकपा(माओवादी केन्द्र)ले आगामी चैत र वैशाखमा हुने अभियानको खाका तयार गरेको छ । फागुन १ देखि ३ गतेसम्म प्रज्ञा भवन कमलादीमा सम्पन्न भएको प्रथम विधान अधिवेशनले चैत र वैशाखमा दुई चरणको अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार पार्टी केन्द्रीय ...