काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनल खेलमा भारतले टस जितेर ब्याटिङ रोजेको छ। मुम्बईको बानखडे स्टेडियममा भारतका कप्तान रोहित शर्माले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्। जारी खेलमा भारतका कप्तान शर्मा र शुभमन गिल ब्याटिङ गरिरहेका छन्। समूह चरणको एक मात्र अपराजित भारत सबै ...