काठमांडौं । सरकार र सामाजिक सञ्जाल टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूबीच छलफल भएको छ। टिकटक कार्यालय सिंगापुरका प्रतिनिधिसँग गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सुरक्षा निकाय लगायतका प्रतिनिधिहरूबी आइतबार दिउँसो छलफल भएको हो। सामाजिक सञ्जालको दुरुपयोग रोक्नका लागि त्यसमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री ...