काठमाडौं, १९ कात्तिक । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटी दुई महिनादेखि सदस्यसचिवविहीन छ । सरकारले सदस्यसचिव नियुक्तिमा ढिलाइ गर्दा काम–कारबाही प्रभावित भएको छ । नयाँ सदस्यसचिव नियुक्त गर्न अघि बढाइएको प्रक्रिया समेत सरकारकै तर्फबाट स्थगित गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ...