ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप क्रिकेट : डकवर्थ लेविस नियममा पाकिस्तान विजयी


ABC NEWS
१८ कार्तिक २०८०, शनिबार   ८ : २९   बजे

बेंगलुरु कार्तिक १८,एजेन्सी : विश्वकप क्रिकेट-२०२३ को वर्षाले प्रभावित खेलमा पाकिस्तानले डकवर्थ लेविस नियमअनुसार न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको छ । जितले पाकिस्तानको सेमिफाइनल सम्भावना अझै कायम रह्यो ।

जितका लागि ४ सय २ रनको विशाल लक्ष्य पछ्याइरहेको पाकिस्तान खेल रोकिंदा एक विकेट गुमाएर २५.३ ओभरमा दुई सय रनको स्थितिमा थियो । त्यस स्थितिमा पाकिस्तानका लागि १ सय ८० रनको लक्ष्य तय भएको थियो ।

पाकिस्तानका लागि फखर जमन ८१ बलमा १ सय २६ रन बनाएर नटआउट रहे । यस्तै कप्तान बाबर आजमले ६६ रन बनाए । त्यस अगाडि न्युजिल्यान्डले रचिन रवीन्द्रको १ सय ८ र कप्तान केन विलियम्सको ९५ रनको मद्दतले ६ विकेटमा ४ सय १ रन बनाएको थियो ।

यो नतिजापछि दुवै टिम समान ८ अंकमा रहे । न्युजिल्यान्ड अझै चौथोमा छ भने पाकिस्तान पाँचौं स्थानमा उक्लेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

अर्जेन्टिनाका खेलाडी र फुटबल संघमाथि फिफाको कारबाही, परेडेसलाई १० खेल प्रतिबन्ध

टप एन्ड टी–२० सिरिज : नर्दन टेरिटरीसँग नेपाल ‘ए’ ८ विकेटले पराजित

टप एन्ड टी–२० मा नेपालको निराशाजनक सुरुआत, एनटी स्ट्राइकसँग ८ विकेटले पराजित

टप एन्ड टी–२० सिरिज : एनटी स्ट्राइकसलाई नेपाल ‘ए’ले दियो १२३ रनको लक्ष्य

टोटनहमले साभिन्होलाई ७५ मिलियन पाउन्डमा भित्र्याउने

नेपालमा ई–स्पोर्ट्सको रोमाञ्च : ‘एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल’ हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu