काठमाडौं । मुगुस्थित मुगुको ताल्चा विमानस्थलमा समिट एयरको जहाजले छाडेका डाक्टरहरूलाई गन्तव्यमा पुर्याउन नेपाल वायु सेवा निगमको जहाज पठाइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीका अनुसार ताल्चा विमानस्थलबाट नेपालगन्ज आउन छुटेका चिकित्सकहरूलाई गन्तव्यमा पुर्याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको हो। ‘मुगुको ...