काठमाडौं, १८ भदौ । काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकखण्डमा आइतबार बा३ज ४८४८ नम्बरको बसले तीनवटा सवारीसाधनलाई ठक्कर दियो । गलत लेनबाट आएको एउटा मोटरसाइकल बचाउन खोज्दा सो दुर्घटना भएको थियो । दुर्घटनामा परेर सशस्त्र प्रहरी सिनामंगलमा कार्यरत २५ वर्षीया उषा कार्की र सर्लाहीका २१ वर्षीय राज भट्टराईले ...