कपिलवस्तु १८ असार । नेकपाका नेता नेत्रविक्रम चन्द विप्लवले अहिले नेपालको कम्युनिस्ट आन्दोलनको विषयमा बहस जरुरी रहेको भन्दै यसलाई एकीकृत गर्ने समय आएको बताएका छन् । अहिले माओवादी पार्टीहरूको एकताभन्दा पनि मोर्चा निर्माणको विषय महत्त्वपूर्ण रहेको उनले बताए । र यसमा आफूहरू एक हदसम्म सफल ...