काठमाडौै ५ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारागाउँ (हायात) रिजेन्सी होटल लिमिटेड र तारागाउँ विकास समितिलाई तीन दिनभित्र जवाफ पेस गर्नुपर्ने गरी पत्र काटेको छ । पर्यटन मन्त्री सुदन किरातीले मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै होटल हायातसँग सम्झौता किन नतोड्ने र तारागाउँ विकास समितिलाई ...