काठमाडौं ६ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले आफ्नो दोहोरो नागरिकता नरहेको प्रस्ट पारेका छन्। उनले उजुरीकर्तालाई हदैसम्मको कारबाही गर्न पनि माग गरेका छन्। नेपाल समाजवादी मोर्चाका संयोजक युवराज पौडेलले पूर्वमन्त्रीसहित १२ जनाले दोहोरो नागरिकता लिएको भनेर बडूकोसमेत नाम राखेर ...