काठमाडौं, २० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुद्धिजिवीहरूलाई लेख्न र विचार प्रवाह गर्न सुझाव दिएका छन्। एमाले निकट बुद्धिजिवी परिषद्को केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले परिवर्तनका लागि लेख्न, पढ्न जरुरी रहेको बताए। “परिवर्नत, रुपान्तरण भनेको खाली रिभोल्युसन, आन्दोलन, एजिटेशन, आक्रोस आदिको ...