काठमाडौं । कतारमा सम्पन्न फिफा विश्व कप २०२२ दक्षिण अमेरिकी पावर हाउस अर्जेन्टिाले जितेको छ । यस अघि सने १९७८ र १९८६ मा अर्जेन्टिनाले विश्वकप जितेको थियो । लगातार दुई दशक सम्मका महान खेलाडी लियोनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले सन् २०१८ को विजेता फ्रान्सलाई ...