काठमाडौं, १९ फागुन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच आज पहिलो चरणको वार्ता हुने भएको छ। तर वार्ताको समय र स्थान भने गोप्य राखिएको छ । वार्तामा बस्नका लागि विप्लव नेकपाले दुईवटा शर्त राखेको छ । आज हुने पहिलो चरणको ...