बुटवल, १२ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले मध्यावधि चुनाव गर्नका लागि घोषणा नगरिएको बताउनुभएको छ । लोत्तमामा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै भुसालले चुनावमा जाने बाटो, प्रयोजन र प्रकृया सबै गलत भएको भन्दै वैशाखमा चुनाव हुन्छ भनेर कसैले नपत्याउने ...