काठमाडौं, १० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्ने हुनुभएको छ । नयाँ मन्त्रीहरुको सपथ ग्रहणका लागि राष्ट्रपति कार्यालयलाई जानकारी गराइसकिएको बालुवाटार स्रोतले जनाएको छ । नयाँ मन्त्रीहरुको आज साँझ सात बजे सपथग्रहण हुने बुझिएको छ ।नेकपाभित्रको आन्तरिक विवादका कारण ७ जना मन्त्रीले ...