काठमाडौं ११ असार । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा अमेरिका र टर्कीबीचको प्रतिस्पर्धा रोमाञ्चक बनेको छ। खेलको पहिलो १० मिनेटभित्रै दुवै टोलीले एक–एक गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याएका छन्। अमेरिकाले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो। डिफेन्डर अस्टिन (अस्टन) ट्रस्टीले कर्नरबाट ...