वाचाभंग: लोकतान्त्रिक विश्वासघातको नमुना काठमाडौं । एबीसी टिप्पणी– २ः रास्वपाले आफ्नो स्थापना कालमा जुन ‘अजेन्डा’ बोकेर उदाएको थियो, आज महाधिवेशनको दस्तावेजमार्फत त्यो आफ्नै स्थापनाको मर्म र हालैको राजनीतिक अडानभन्दा फरक दिशामा मोडिएको देखिन्छ। १. राजनीतिक इमानदारी र ‘नियत’ माथि प्रश्न संघीयताप्रति दोधारे चरित्र: संघीयतालाई पूर्ण ...