काठमाडौं ९ असार । किलियन एम्बाप्पे फिफा विश्वकप–२०२६ को समूह चरणमा फ्रान्सका सबैभन्दा प्रभावशाली खेलाडीका रूपमा उदाएका छन्। फ्रान्सले खेलेका पहिलो दुई खेलमा उनले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई समयअघि नै नकआउट चरणमा पुर्याउन महत्वपूर्ण योगदान दिएका छन्। सेनेगलविरुद्धको पहिलो खेलमा गोल गर्दै फ्रान्सको जितमा भूमिका खेलेका ...