काठमाडौं १५ चैत । कांग्रेसले तोडफोड, हिंसा र अराजकताको निन्दा गर्दै शान्ति र संविधानकै मार्गबाट अघि बढ्न आग्रह गरेको छ । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी राजावादीहरुले गरेको हिंसात्मक घटनाको भर्त्सना गरेका छन् । ‘संविधानप्रदत्त विरोध र शान्तिपूर्ण प्रदर्शनको अधिकारलाई ...