काठमाडौं ११ चैत । दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको साङ्ग्रिला प्लाई उद्योगमा १० घण्टादेखि आगलागी भइरहेको छ । आगो निभाउने प्रयास भइरहेको तर नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कविराज रोकायले उज्यालोलाई जानकारी दिनुभयो । उद्योगमा काठ र अरू कच्चा पदार्थ धेरै भएकाले ...