काठमाडौं १० चैत । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान नेपालका अध्यक्ष गणेश कार्कीले नेपालसँग पर्याप्त बिजुली नरहेको बताउनुभएको छ । आज काठमाण्डौमा अयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले अहिले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको विवादले नेपालसँग पर्याप्त बिजुली नभएको स्पष्ट भएको ...